अद्भुत वार्तालाप ! पुस्तकालय अभियानका अग्रणी आदरणीय इन्दिरा दली दिदीको दुःख, सुख, सङ्घर्ष, प्रेम, घृणा, विद्वता, अनुभव , अठोट र भावनात्मक उद्वेग मिश्रित यो जीवन्त वार्तालाप सुन्दा अपूर्व तृप्ति मिल्यो। यस्ता अन्तर्वार्ता विरलै हुने गर्छन्। उहाँको यो अन्तरवार्ता सुनेर धेरैले प्रसस्त जानकारी र प्रेरणा लिन सक्ने देखिन्छ । त्यसैले, यस महत्वपूर्ण अन्तर्वार्ताका लागि इन्दिरा दिदी र वार्ताकार टीकाराम यात्रीजीलाई हार्दिक नमन भन्न चाहन्छु।
सलाम छ तपाईं जस्तो दिग्गज अनुभवी रास्ट्रको गहनालाई राज्यले तपाईं जस्तो विद्दवानहरुलाई उच्च सम्मान गरोस् !! ढिलो भएपनी यस्तो पात्रलाई ल्याउनु भयो यात्री सरलाई धन्यवाद !!
अदभूत कुराकानी धन्यवाद यात्री सर🙏🙏 म्याडम,सरल, स्वाभिमानी,निडर ,क्षमतावान 🙏 यति बलवान हुनुहुन्छ तपाईं इन्दिरा म्याडम चित्त नदुखाउनुस है त्यो पनि मति भ्रस्ट त्यस्ता खराब बाउलाई सम्झेर बरु धन्यवाद दिनुस वहाँकै गलतकर्म र घृणाका कारण तपाईं यतिधेरै साहसी र सफल हुनुहुन्छ 🙏
प्रतिभाशाली, महान ब्यक्तित्वकी धनि, हामी (उहाँ) समसामयिक जस्तै रहेछैां। फरक यति हो, उहाँले शिच्छादेखि हर छेत्रमा संघर्ष गरेर एक समर्थवान प्रतिभाशाली व्यक्तित्ववान नारी हुन सफल हुनुभयो। तर म शिच्छासेवी समाजसेवी तथा छोरा छोरीको उच्च शिक्षाको कामना राख्ने, सबैकोलागि मरी मेट्ने बाबु ,आमाको छोरीले बाबुको त्यो सपना पुरा गर्न सकिन। एउटी साधरण बृद्धको जिन्दगीमा सुख, दु:ख भोग्दै बाँचिएकोछ। यहाँ ईन्दिरा दिदीलाई प्रेरणाको रुपमा सबैले लिन सकुन्। 💐🙏🇳🇵❤
आमा धेरै जोसिली अनी कडा हैट् एतिको चाँही हुनु पर्छ है…समग्रहमा भन्नु पर्दा…केपि बा लाई पनि राम्रो सग सम्झाएर जानु भयो,उहाको अहिले सम्मको उमेरमा एती बोल्नु काम गर्न सक्नु धेरै ठुलो कुरा सम्झे महिले,धेरै कुराहरु रहेछ हामीले गर्ने बाँकी कामहरु उहा बाट थाहा भयो,आमा अझै धेरै बर्ष बाच्नु होस् अझै धेरै काम गर्नु होला,शुभ कामना आमा लाई ❤️🙏
National Library का लागि गरेका प्रयास हरू Children’s Library को महत्व बुझाउन सानो नानीले घर बाट लाईब्ररीमा खेलौना लिएर दिएको सन्देश गजव लाग्यो अनि प्रधानमन्त्री निवासमा खोल्न लागेको People’s Library प्रति गरेको टिप्पणी सारै चित्त बुझयो । म्याडमको काम लाई उच्च सम्मान । सम्बन्धीत निकायको यि विषय प्रति ध्यान जाओस । कुरा सुन्नु पाकाको यो Episode हेर्न मज्जा आयो टिकराम सर लाई धन्यवाद ❤❤❤
बातचीत अधुरो रहेको भान भयो प्रवाह रोक्किंदा। जुझारु व्यक्तित्व को जोश र संघर्ष को अनौठो सम्मिश्रण। अरु एक श्रृङ्खला हुँदा मात्र पूर्णता को किन्चित आभास हुन्थ्यो कि! अपेक्षा रह्यो। देवीभक्त उपाध्याय। बीरकुची, नारंगी, गुवाहाटी, असम, भारत।
खुसी लाग्यो,चित्त दुख्यो, रिस उठ्यो, आँसु आए सबै भयो। लाइब्रेरी भित्रको पनि लाइब्रेरी हुनुहुँदो रहेछ, एक अलौकिक "दली"आमा। देशमा सरकार छ र भविष्यको लागि कति सोच्छ भन्ने कुरा Crystal Clear छ।यस्ता निकम्मा सरकारहरु जति बाँच्छन्,त्यती छिटो देशको भविष्य सकिँदै गइरहेको हुन्छ। अन्तमा अनुरोध :- मिल्छ भने "पाका (एउटा सग्लो शताब्दीकाे प्रतिनिधी)" काे कुरा सुन्ने क्रममा घडी नहेर्न पाए हुने।
सम्मान छ आमा 💕🙏💕💐😍👌👍️आमाको को जीवन कहानी कथा व्यथा कतै दुख, कतै सुख करुणिकमयले भरिएको, अनि शैक्षिकमार्गमा पनि उच्च शिक्षा हासिल गर्नु भएको आमाको सान्दर्भिक राम्रो लाग्यो । आमा को जीवन कहानी ले मेरो मन लाई पनि छोयो । कतै आसु ले यी नयन रुझेको पनि पत्तै पाइन 😢😢 😢
Wow wow wow she is one of super wisdom and enlightened women ever I have seen before . Such a brave and strong power such person have to be In top administration in our country . Thanks so much Tikaram ji such a wonderful interview . I hope you will brings again please 🙏🙏🙏🌹🌹🌹🙏🙏🙏and hats off to her 🙏🙏I was full of tears to see her life story at the beginning 😭😭😭her confidence such a courageous woman still in our country . I want to happy healthy and prosperous life to her 🙏🙏🙏
❤❤❤❤❤❤❤प्यारि आमा लाई धेरै माया र सम्झना छ मेरो नम्स्कार पनि छ मेरो जस्तै काहिनि र कथा रैछ 5बर्स हुदा आमा बितेर कत्ति दुख झेल्लु परेको थियो भन्ने त म लाई मात्रै थाहा छ
नमस्कार इन्दिरा दिदी । १९९३ मा भिएनामा मेरो पनि हजुरसंग भेट भएको थियो । ऐले पनि हजुर उस्तै जुझारू हुनुहुदो रहेछ । हजुरसंग एक पटक भेट्न मन छ । यात्रीजी धेरै धेरै धन्यवाद !
She is still so smart and strong...mero baba ni 2005 sall ma janmeko 3 barsa agi bitnu vayo...i just missed him when listening her...sunera ramro lagyo....❤❤❤❤
aja chain Tikaram sir ko boli bandha bhayo. She is really best guest which I ever watched your programme. Thank you Tikaram Sir for inviting her in your most watched show.
आमा तेति बेला को त्यो समाज र मान्छे को बेहोरा समजेर पनि मन डरायो यो जिवन सुनेर मन धेरै रोयो जिन्दगी मा मानिसलाइ भगवान ले कति परिछया लिन्छ 😢😢😢 मन त धेरै रोयो आमा हजुर लाइ सम्मान गर्दै अब धेरै नरुनु यसले तागत हराउछ तपाइ सबै जना को तागत हुनुहुन्छ सधैं हास्नु ल तपाइ सबै आट हो ❤❤❤❤❤❤❤❤❤ जहाँ भयनि खुसी हुनुस अब नरुनुस वितेको कुराले अहिले को जिवन सग दाजन हुदैन कुनै कुरा बिर्सनु पर्छ
अद्भुत वार्तालाप ! पुस्तकालय अभियानका अग्रणी आदरणीय इन्दिरा दली दिदीको दुःख, सुख, सङ्घर्ष, प्रेम, घृणा, विद्वता, अनुभव , अठोट र भावनात्मक उद्वेग मिश्रित यो जीवन्त वार्तालाप सुन्दा अपूर्व तृप्ति मिल्यो। यस्ता अन्तर्वार्ता विरलै हुने गर्छन्। उहाँको यो अन्तरवार्ता सुनेर धेरैले प्रसस्त जानकारी र प्रेरणा लिन सक्ने देखिन्छ । त्यसैले,
यस महत्वपूर्ण अन्तर्वार्ताका लागि इन्दिरा दिदी र वार्ताकार टीकाराम यात्रीजीलाई हार्दिक नमन भन्न चाहन्छु।
धन्यवाद यात्रीजी । हार्दिक आभार!
सलाम छ तपाईं जस्तो दिग्गज अनुभवी रास्ट्रको गहनालाई राज्यले तपाईं जस्तो विद्दवानहरुलाई उच्च सम्मान गरोस् !! ढिलो भएपनी यस्तो पात्रलाई ल्याउनु भयो यात्री सरलाई धन्यवाद !!
अति प्रभावशाली सम्मानित महिला ,नेपालमा यस्तो महिलालाइ स सम्मान राष्ट्रिय अवार्ड दिनु पर्छ !
कति मेहनती ,आटिली र सक्षम आमा ।♥️🙏
यात्रीलाई धन्यवाद !!
लुकेका उदाहरणीय पात्र खोज्नु हुन्छ ।
धेरै राम्रो संवाद , ज्ञान, शिक्षा र पढ्न पाउने अधिकार आम जनता को पहुँच सम्म हुन पर्ने मान्यता को लागि आमा लाई सम्मान का साथमा सलाम छ ।
धन्यवाद यात्री सर, मेडमकेा कुराले आँसु नै आयो, २ पटक सुन्दा नि अझ सुनौ सुनौ लागिरहेको छ।
पुनः सुन्न चाहान्छु अर्को श्रीङ्खला !!!
हेर्दा सुन्दा आनन्द लाग्यो । कति राम्रो व्यक्ति !! दोस्रो, तेस्रो भाग पनि हेर्न पाए हुन्थ्यो ।
अदभूत कुराकानी धन्यवाद यात्री सर🙏🙏
म्याडम,सरल, स्वाभिमानी,निडर ,क्षमतावान 🙏
यति बलवान हुनुहुन्छ तपाईं इन्दिरा म्याडम चित्त नदुखाउनुस है त्यो पनि मति भ्रस्ट त्यस्ता खराब बाउलाई सम्झेर बरु धन्यवाद दिनुस वहाँकै गलतकर्म र घृणाका कारण तपाईं यतिधेरै साहसी र सफल हुनुहुन्छ 🙏
प्रत्येक महिला मा यस्तो आत्मा वल यस्तो भ
एको भए हाम्रो देश कस्तो हुन्थ्यो होला ❤❤,
अामाकाे कुरा सुनेर मनै छाेयाे ,सङँघँसमा लडेर जीवन उताँनु भयाे ,अामालाई सलुट छ ❤❤❤❤
यात्रीजीलाई समयको व्यवस्थापन मिलाउन कठिन उता इन्दिरा दिदीको कुरा सक्नु पर्ने हतारो गज्जवको अन्तरवार्ता !यात्रीजीको विशेषता नै यहीं हो।
सिमित समय असिमित बिषय बस्तु ।
ज्ञानलाई समय सिमामा बाध्न साह्रै गाह्रो पर्याे टीका सरलाई
सलाम छ सक्षम आटिलो अनि साहसी आमालाई 🙏❤ धन्यवाद छ यात्री जि लाई 🙏🙏
कति धेरै अनुभबि भएको सारै रमाइलो भयो सुन्दा सुन्दा समय गएको थाहा नै भएन । आमा हजुरलाई सलाम छ।
प्रतिभाशाली, महान ब्यक्तित्वकी धनि, हामी (उहाँ) समसामयिक जस्तै रहेछैां। फरक यति हो, उहाँले शिच्छादेखि हर छेत्रमा संघर्ष गरेर एक समर्थवान प्रतिभाशाली व्यक्तित्ववान नारी हुन सफल हुनुभयो। तर म शिच्छासेवी समाजसेवी तथा छोरा छोरीको उच्च शिक्षाको कामना राख्ने, सबैकोलागि मरी मेट्ने बाबु ,आमाको छोरीले बाबुको त्यो सपना पुरा गर्न सकिन। एउटी साधरण बृद्धको जिन्दगीमा सुख, दु:ख भोग्दै बाँचिएकोछ। यहाँ ईन्दिरा दिदीलाई प्रेरणाको रुपमा सबैले लिन सकुन्। 💐🙏🇳🇵❤
धेरै खुशी लाग्यो राष्ट्रको लागि लड्ने योद्धा आमालाई सुनेर।फेरिपनि अर्को भागमा ल्याउनु पर्यो।
आमा धेरै जोसिली अनी कडा हैट् एतिको चाँही हुनु पर्छ है…समग्रहमा भन्नु पर्दा…केपि बा लाई पनि राम्रो सग सम्झाएर जानु भयो,उहाको अहिले सम्मको उमेरमा एती बोल्नु काम गर्न सक्नु धेरै ठुलो कुरा सम्झे महिले,धेरै कुराहरु रहेछ हामीले गर्ने बाँकी कामहरु उहा बाट थाहा भयो,आमा अझै धेरै बर्ष बाच्नु होस् अझै धेरै काम गर्नु होला,शुभ कामना आमा लाई ❤️🙏
सलाम छ नेपाली चेलीलाई ❤❤❤❤नेपाल आमाको छोरीहरुले गर्न नसक्ने केही छैन तर ठाउॅ पाउॅदैनन्
धन्यवाद टीका सर,यस्तो अतुलनीय क्षमता भएको आमाको संवाद श्रवण अवसर जुराएको मा।
ज्ञान को भण्डार भयेको आमा लाई सलाम छ।
पात्र छनौट दामी लाग्यो, यथार्थ अनि प्रेरणादायी संवाद् 👍
प्रेरणाको उच्च सनमान आमा❤❤❤
❤❤❤❤ आमा नमन 🙇♀️🙇♀️🙇♀️ हजूर सर तपाईं लाई पनि धन्यवाद 🙏🙏
National Library का लागि गरेका प्रयास हरू Children’s Library को महत्व बुझाउन सानो नानीले घर बाट लाईब्ररीमा खेलौना लिएर दिएको सन्देश गजव लाग्यो अनि प्रधानमन्त्री निवासमा खोल्न लागेको People’s Library प्रति गरेको टिप्पणी सारै चित्त बुझयो । म्याडमको काम लाई उच्च सम्मान । सम्बन्धीत निकायको यि विषय प्रति ध्यान जाओस । कुरा सुन्नु पाकाको यो Episode हेर्न मज्जा आयो टिकराम सर लाई धन्यवाद ❤❤❤
प्रेरणाको स्रोत आमालाई उच्च सलाम👏
हार्दिक नमन अामा अतिनै मन पर्याे हजुरकाे इन्टरभिउ , यस्तो जाेशिलाे अाटिलाे अामा टिकाराम सर लाई हार्दिक बधाई । 🎉🎉🎉❤❤❤
Vetna man xa amaa laai😢❤अंगालो हाल्न मन लायो आमाको जीवन कथा सुन्दात❤❤❤
वाह! स्यालुट छ साहसी,आँटिली, प्रेरणाकी स्रोत आमालाई नमन ❤❤
बातचीत अधुरो रहेको भान भयो प्रवाह रोक्किंदा। जुझारु व्यक्तित्व को जोश र संघर्ष को अनौठो सम्मिश्रण। अरु एक श्रृङ्खला हुँदा मात्र पूर्णता को किन्चित आभास हुन्थ्यो कि! अपेक्षा रह्यो।
देवीभक्त उपाध्याय।
बीरकुची, नारंगी, गुवाहाटी, असम, भारत।
आज सम्मकै सबै भन्दा उत्कृष्ट कार्यक्रम
धेरै माया गरेको मान्छे संग चित्तदुखे पछि आँसु तेसै बगिरहन्छ ।उहाँलाई पनि बाबुको ब्यवहार बाट धेरै चित्तदुखेकोले अहिलेसम्म पनि आँसु आईरहदो रहेछ ।
न बुझे पनि बिच बिच मा आमा को अङ्ग्रेजी सुन्न पनि सारै रमाइलो 😍
खुसी लाग्यो,चित्त दुख्यो, रिस उठ्यो, आँसु आए सबै भयो। लाइब्रेरी भित्रको पनि लाइब्रेरी हुनुहुँदो रहेछ, एक अलौकिक "दली"आमा।
देशमा सरकार छ र भविष्यको लागि कति सोच्छ भन्ने कुरा Crystal Clear छ।यस्ता निकम्मा सरकारहरु जति बाँच्छन्,त्यती छिटो देशको भविष्य सकिँदै गइरहेको हुन्छ।
अन्तमा अनुरोध :-
मिल्छ भने "पाका (एउटा सग्लो शताब्दीकाे प्रतिनिधी)" काे कुरा सुन्ने क्रममा घडी नहेर्न पाए हुने।
हामीत कती पछी परीयछ दिज्युको आबाज सुनेर आङनै सिरीग भयो धन्यबाद दज्यु✌🙏🌹
आमा को जिबनका भोगाइ सुन्दा मनै छोयो धेरै धेरै धन्यवाद
सलाम छ आमा हजुरलाइ हिर्दय देखि नै नमन हजुर जस्तो ब्यक्ती समाजमा अहिलेको अबस्थामा पाउन नै सकिन्न नेपालमा मात्रै होइन विश्व मा नै पाउन मुस्किल छ ❤❤
समयले दिएको चोट समयले निको पार्छ।।।
अर्को श्रृंखला पनि सुन्न पाॅउ उहाँ को।
वहाँकाे कुराहरु बिट मरेन्न ,भाग २,३.... काे माग🙏🙏
धेरै राम्रो लाग्यो नमन छ
अहिले सम्मकाे कडा अामा सुनाै सुनाै लाग्यो ।
यति बौद्धिक र जुझारु व्यक्तित्वको कुरा सुन्दा साह्रै आनन्द लाग्यो । धन्यवाद यात्री जी ।
सम्मान छ आमा 💕🙏💕💐😍👌👍️आमाको को जीवन कहानी कथा व्यथा कतै दुख, कतै सुख करुणिकमयले भरिएको, अनि शैक्षिकमार्गमा पनि उच्च शिक्षा हासिल गर्नु भएको आमाको सान्दर्भिक राम्रो लाग्यो । आमा को जीवन कहानी ले मेरो मन लाई पनि छोयो । कतै आसु ले यी नयन रुझेको पनि पत्तै पाइन 😢😢 😢
पारिजात र उहाँको सम्बन्धको बारेमा अझ धेरै सोधखोज गरेको भए हुन्थ्यो।
सबै भन्दा बढी मन पर्ने Episode 🎉 आमालाई आत्मा देखि धेरै धेरै नमन 🙏🙏❤️
जति सुने पनि मन तृप्त नहुने संबाद दुबै दिग्गज व्यक्तित्वमा नमन 🙏 आँटीली हक्की आमा प्रति सदा सम्मान !
आमा को कुरा सारै मन पर्यो हक्कि सोभाब
आजको भिडियो साह्रै राम्रो हाँसो 😂आँसु 😭मिश्रित ❤🙏🙏
आमा सगको कुराकानी सार्है रोचक लाग्यो अर्को भाग पनि सुन्न आतुर छौ 🙏🌸
ढुङ्गाको बीचबाट उम्रेको आटिला योद्धा सलाम !
यो उमेरमा पनि कस्तो हौशला र जोश ❤❤❤
आदरणीय दिदी धेरै राम्रो हुनुहुन्छ बाल साहित्य कार्यक्रम प्युठान जादा सङ्गै गएको 🙏🌹❤️
Sahsi ra parerna ko sarot salute 😮
अहिलेसम्मकै सबैभन्दा मन परेको भिडियो ।
ढुंगाको चेपमा उम्रेको छहारी दिने पिपल जस्तै हुनुहुन्छ इन्दिरा म्याडम! प्रेरणाको स्रोत हुनुहुन्छ उहाँ!
दिदी हार्दिक नमन ❤️🙏❤️
आमा प्रति हार्दिक सम्म्मान🙏🙏
आहा!कत्ती राम्रो व्यक्तिहरु छानेर ल्याउनु हुन्छ हजुरले ❤
एउटा पिताले अर्को बिवाह गर्दा छोराछोरी को जिबन मा के असर पर्छ भन्ने कुरा सबै पुरुषले महसुस गरुन्
Aama ko kura sunda sarai aananda aayo.dhanyabad yo sambad ko lagi👍
Wow wow wow she is one of super wisdom and enlightened women ever I have seen before . Such a brave and strong power such person have to be In top administration in our country . Thanks so much Tikaram ji such a wonderful interview . I hope you will brings again please 🙏🙏🙏🌹🌹🌹🙏🙏🙏and hats off to her 🙏🙏I was full of tears to see her life story at the beginning 😭😭😭her confidence such a courageous woman still in our country . I want to happy healthy and prosperous life to her 🙏🙏🙏
Heart touching maam❤❤❤🙏🙏
तपाईं जस्तो पढेलेखेको मुखर ब्याक्तिलाई त एस्तो दुख पीडा दिंदा रहेछन् भने कमन पिपुलको अबस्था के होला? आफै बुझ्नुहोस् है आफै बुझ्नुहोस्।🙏🙏🙏🙏🙏🙏♥️
धमाकेदार प्रस्तुति सारै राम्रो लाग्यो।
❤❤❤❤❤
dharai ramro lago aaja Aama ko interview
Very, very strong and amazing iron lady, hat's up man you are the example of all the ladies of the world.
संवाद सार्है राम्रो ,यस्ता प्रवुद्ध व्यक्तित्वहरुको संवाद पुन: प्रसारण गर्नु होला यात्री सर।।
nice interview 🙏
तितो सत्य ।। ।। आफ्नोे जिवनमा नभोगे पनि समाजमा यत्रतत्र बिचित्र देखियको सत्यतामा आधारित कथा यि आमाको बाबा छोरिको कथा ।
Excellent interview 😄
कति धेरै शिक्षित र कति बढि जोशिली हुनुहुँदो रहेछ आमा।❤🙏🏻
Just love❤❤❤❤❤❤❤
No words to say😢😢😢😢😢
What a person 💪🙏🙏
फुर्सदमा फेरि हेरेर मात्रै पुरा कमेन्ट गर्नुपर्ला जस्तो लाग्यो!! अर्को भाग छिटै आओस!❤
आमासँगको सँवाद भाग अरु २,३लेराउनुहोस् कृपया सर 🙏🙏
हार्दिक नमन अामा लाई कति पाबरफुल माईन्ड अामाकाे नाम तिथि मिति सबै कन्ठ ।बहुत एक्टिभिटी अामा काे काम प्रतिकाे लगाब❤🌺🌷💐🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
नमन म्याम 🙏🙏
Excellent wonderful very Dashing...please want to next episode🙏
१०औंघन्टा सुनेपनि नथाक्ने महत्वपुप्ण कुरा सारै मन पर्यो
Strong ladies salute❤
सेल्युट ! आमालाई❤❤❤
टिकाराम जी लाई♥️ दुनियांका लागि उदारणिय पात्र 🙏🙏🙏🙏🙏♥️
Big respect to such bold iron lady🙏🙏🙏
❤❤❤❤❤❤❤प्यारि आमा लाई धेरै माया र सम्झना छ मेरो नम्स्कार पनि छ मेरो जस्तै काहिनि र कथा रैछ 5बर्स हुदा आमा बितेर कत्ति दुख झेल्लु परेको थियो भन्ने त म लाई मात्रै थाहा छ
अहिले सम्म कै उत्कृष्ट interview 🙏🙏
नमस्कार इन्दिरा दिदी । १९९३ मा भिएनामा मेरो पनि हजुरसंग भेट भएको थियो । ऐले पनि हजुर उस्तै जुझारू हुनुहुदो रहेछ । हजुरसंग एक पटक भेट्न मन छ । यात्रीजी धेरै धेरै धन्यवाद !
She is still so smart and strong...mero baba ni 2005 sall ma janmeko 3 barsa agi bitnu vayo...i just missed him when listening her...sunera ramro lagyo....❤❤❤❤
साहसी आमालाइ सलाम
वाह! मान्छे हुनु त यस्ताे हिम्मतवाली।
Totally agree with her. Interview lida ramro Kura hudahudai bichaima hus hus aba Kura tungyau bhanne kasto midia.
aja chain Tikaram sir ko boli bandha bhayo. She is really best guest which I ever watched your programme. Thank you Tikaram Sir for inviting her in your most watched show.
😮Proud of you ma'am.
उहाँ बाबा हुँदा हुँदै रुनुभारैछ ,म बाबा नभएर रोको ,उहाँको कार्यक्रमले रुवायो।
Sabai mahila yestai mahan hunu parx🙏🙏
........... म धेरै चोटि रोएँ...... धेरै प्रोत्साहन पाएँ....
साहसी निडर आमालाई सलाम ❤
नमन म्याम लाई❤
५/७ बर्ष पछी हजुरको दर्शन पाए ,kVPL मा हजुरले पढाऊनु भएको बिध्यार्थी हु म पनि❤❤
आमा तेति बेला को त्यो समाज र मान्छे को बेहोरा समजेर पनि मन डरायो यो जिवन सुनेर मन धेरै रोयो जिन्दगी मा मानिसलाइ भगवान ले कति परिछया लिन्छ 😢😢😢 मन त धेरै रोयो आमा हजुर लाइ सम्मान गर्दै अब धेरै नरुनु यसले तागत हराउछ तपाइ सबै जना को तागत हुनुहुन्छ सधैं हास्नु ल तपाइ सबै आट हो ❤❤❤❤❤❤❤❤❤ जहाँ भयनि खुसी हुनुस अब नरुनुस वितेको कुराले अहिले को जिवन सग दाजन हुदैन कुनै कुरा बिर्सनु पर्छ
राम्रो 2 hour best
कस्तो बलियो आमा ! जोश जाँगर, उर्जा !
घृणा र मायामा कसैको नियन्त्रण हुन्दैन।
दिमागमा अचानक कुरा आउँछ अनि त्यसै निन्द्रा भाग्छ। हातमा हुन्दैन।
जय जय होस् हजुर।
Kati mahan aama dhherai ramro bichar hajur ko man bat naman aama🙏🙏
Wowo nice